काठमाण्डौ । सार्वजनिक संस्थानको वर्गीकरण गरिने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
यस्तै उनले निजी क्षेत्रसँग सहकार्य गर्ने र क्षमता बढाउने र गाभिने समेत बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।