काठमाण्डौ । सरकारले रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि ‘विप्रेषण लगानी मिलान कोष’ स्थापना गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो बताएका हुन् ।
रेमिट्यान्सबाट आउने पैसालाई उपभोगमुखीबाट उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि यस्तो नीति लिइने उनले बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।