काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवा गुणस्तर बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।