मंगलवार, कार्तिक ३,२०८३ 04:58:47
  • मंगलवार, कार्तिक ३,२०८३ 04:58:47
Global IME Bank Limited

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन

Bizshala
सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन
New Office

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालसँग हिरासतभित्र आइप्याड भेटिएको विषयमा छानबिन सुरू भएको छ । अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतभित्रै आइप्याड प्रयोग गरिरहेको भन्ने उजुरी परेपछि प्रहरी प्रशासनले छानबिन समिति गठन गरेको हो ।

समितिले यस विषयमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्था र नियन्त्रण प्रक्रियाबारे विस्तृत रूपमा छानबिन गर्नेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस विषयको अनुसन्धान गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको भए पनि विभागको आफ्नै हिरासत नभएकाले उनलाई प्रहरीको नियन्त्रणमा राखिएको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.