काठमाण्डौ । विकास बैंकहरुको छाता संगठन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मञ्जिला डंगोल नियुक्त भएकी छिन् । एशोसिएसनको सञ्चालक समितिको बैठकले डंगोललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डैगालले तत्कालिन सनराइज बैंक,मेगा बैंक र मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापकिय पदमा बसेर काम गरिसकेकी छिन् । व्यवस्थापन संकायम स्नाकोत्तर गरेकी डंगोलसँग बैंकिङ क्षेत्रमा १५ वर्ष लामो काम गरेको अनुभाव छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।