मंगलवार, आश्विन १३,२०८३ 08:40:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:40:11
Bizshala
Global IME Bank Limited

यूएईद्वारा १११ जना नेपालीलाई आममाफी

Bizshala
यूएईद्वारा  १११ जना नेपालीलाई आममाफी
New Office

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । यूएई सरकार।ले ईद अल–अधा २०२६ को अवसरमा नेपाली नागरिकलाई आममाफी दिएको हो ।

यसबारे परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा उक्त आममाफी दिइएको विज्ञप्तीमा उल्लेख छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानूनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने छन् ।

मन्त्रालयले यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त समेत गरेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.