मंगलवार, आश्विन २७,२०८३ 09:11:41
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:11:41
Bizshala
Global IME Bank Limited

लुम्बिनी सरकारले स्थानीय तहका पदाधिकारीको सुविधा विधेयक फिर्ता लिने

Bizshala
लुम्बिनी सरकारले स्थानीय तहका पदाधिकारीको सुविधा विधेयक फिर्ता लिने
New Office

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी संशोधन विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको छ।

बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार उक्त विधेयक २०८३ जेठ १६ गते प्रदेशसभामा दर्ता भएको थियो।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त पत्रको ब्यहोरा लुम्बिनी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने प्रस्ताव पनि अनुमोदन गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, प्रदेश योजना आयोगमा रिक्त सदस्य पदमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको प्रवक्ता घिमिरेले जानकारी दिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X