सोमबार, असार २९,२०८३ 07:37:03
Bizshala
  • सोमबार, असार २९,२०८३ 07:37:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि, ९ बुँदे सहमतिपछि शव बुझ्यो परिवारले

Laxmi Sunrise Bank Limited
गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि, ९ बुँदे सहमतिपछि शव बुझ्यो परिवारले

 

 काठमाण्डौ ।   मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।

घटनापछि पीडित परिवार तथा आफन्तले विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। आइतबार पीडित पक्ष र सरकारबीच नौ बुँदे सहमति भएपछि परिवारले शव बुझेर अन्तिम संस्कार गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सोमबार परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकको उपस्थितिमा नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत तथा सहमतिमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्नुपर्ने माग परिवारले राखेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.