सोमबार, असार २,२०८२ 08:30:25
  • सोमबार, असार २,२०८२ 08:30:25
Global IME Bank Limited

प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त

Hyundai Nepal
प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । बैंकको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका छन् ।

बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.