मंगलवार, श्रावण २६,२०८३ 02:35:03
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 02:35:03
Bizshala
Global IME Bank Limited

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, समसामयिक र प्रशासनिक विषयमा छलफल हुने

Prabhu Bank Limited
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, समसामयिक र प्रशासनिक विषयमा छलफल हुने
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकबाट आवश्यकताअनुसार विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X