सोमबार, असार २,२०८२ 08:29:36
  • सोमबार, असार २,२०८२ 08:29:36
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक र कर्मचारीले स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहक र कर्मचारीले स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ताल्छिखेल,सातदोबाटो,ललितपुरस्थित स्वस्तिक हेल्थकेयर सेन्टरबचि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उक्त हेल्थकेयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथाप्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हेल्थकेयरले जनाएको छ । यसका साथे छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने सेन्टरले जनाएको छ ।  

प्रभु बैंकले नेपालभर रहेका ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.