काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको २० औं साधारण सभाबाट तीनजना सञ्चालक निर्वाचित भएका हुन् ।
सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट पर्शुराम दाहाल, यज्ञ प्रसाद शर्मा र चिराग गोयललाई सञ्चालक पदमा निर्वाचित गरेको बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।