सोमबार, असार २,२०८२ 11:11:22
  • सोमबार, असार २,२०८२ 11:11:22
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीसुडे ,मकवानपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं.८,कायर टोलमा रहेको केन्द्र न.११७ की सदस्य गंगा माया रुम्बाका श्रीमान् देउराम रुम्बाको मृत्युपश्चात निज सदस्यलाई बीमाकोे क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य गंगा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजकिरिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम १ लाख ३३ हजार समेत फिर्ता गरी जम्मा रकम १ लाख ५८ हजार निज सदस्य श्रीमती गंगा माया रुम्बालाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सरोज ढकालले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक सरोज ढकाल, शाखाका कर्मचारी सन्तोष कुमार गौतमको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.