बिहीबार, आश्विन २२,२०८३ 05:55:29
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 05:55:29
Bizshala
Global IME Bank Limited

विदेश यात्रामा जाने ग्राहकलाई ग्लोबल आइएमई बैंकबाटै अमेरिकी डलर साट्ने सुविधा

Bizshala
विदेश यात्रामा जाने ग्राहकलाई ग्लोबल आइएमई बैंकबाटै अमेरिकी डलर साट्ने सुविधा
New Office

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने ग्राहकलाई आवश्यक अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ।

बैंकका अनुसार विदेश जाने यात्रुले आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर  काठमाण्डौ उपत्यकाका सबै शाखा कार्यालयबाट शाखाबाट सहज रुपमा साट्न सक्नेछन्। यो सुविधा काठमाडौं उपत्यकाभित्र रहेका बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विदेश भ्रमण, अध्ययन, व्यावसायिक यात्रा वा अन्य प्रयोजनका लागि आवश्यक अमेरिकी डलर व्यवस्थापनलाई सहज बनाउन उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

बैंकले यात्रुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी शाखामार्फत अमेरिकी डलर नगद साट्न सकिने जनाएको छ।

यस सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले ग्लोबल कनेक्टको +977-1-5970600 नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.