आईतवार, असार २२,२०८२ 05:42:17
  • आईतवार, असार २२,२०८२ 05:42:17
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले नवलपुरको वुलिङटार स्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । 

बैंकले शिक्षा तथा बालबालिकाहरुको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वतका कामहर गर्ने क्रममा उत्तक्त सहयोग प्रदान गरेको हो ।  

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाधिकारीहरु र विद्याथीहरुको उपस्थिति रहेको थियो बैंकले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.