सोमबार, असार २,२०८२ 04:09:08
  • सोमबार, असार २,२०८२ 04:09:08
Global IME Bank Limited

एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने

Hyundai Nepal
एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने
Nabil Bank Limited

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा  स्थानान्तरण हुन लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ शाखा कार्यालयबाट जेठ १३ गतेदेखि बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.