आईतवार, मंसिर ६,२०८३ 10:47:27
  • आईतवार, मंसिर ६,२०८३ 10:47:27
Global IME Bank Limited

एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

Bizshala
एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत
New Office

काठमाडौं। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार यसबारे जानकारी दिएका हुन्।

चीनको जासुस भएको आरोप लागेकी एक महिलासँग ह्वाङको सम्बन्ध रहेको दाबीसहितका विषयमा अमेरिकी सांसदहरूले अनुसन्धान गरिरहेका बेला उनीमाथि चासो बढेको हो।

CG Motors
Garima Development Bank
IME remit

‘द न्युयोर्क टाइम्स’ले ह्वाङको ती महिलासँग प्रेम सम्बन्ध रहेको समाचार प्रकाशित गरेपछि चीनमा एनभिडियाका अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) चिप निर्यात गर्ने विषयलाई लिएर समेत प्रश्न उठेका छन्।

योजना अनुसार सुनुवाइ भएमा नोभेम्बर १२ मा एनभिडियाको प्रमुख कार्यकारी पद छाडेपछि ह्वाङले पहिलोपटक सार्वजनिक रूपमा बयान दिनेछन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.