सोमबार, असार २,२०८२ 09:16:27
  • सोमबार, असार २,२०८२ 09:16:27
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी बैंकले यी दुवै होटलसँग सम्झौता गरेको छ ।  

जेठ ८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा विशेष छुट प्राप्त गर्न सक्नेछन ।  

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आवद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.