मंगलवार, मंसिर ८,२०८३ 09:11:06
  • मंगलवार, मंसिर ८,२०८३ 09:11:06
Global IME Bank Limited

सरकारले आन्तरिक बजारबाट थप १० अर्ब ऋण उठाउने

Bizshala
सरकारले आन्तरिक बजारबाट थप १० अर्ब ऋण उठाउने
New Office

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

CG Motors
Garima Development Bank
IME remit

कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८९’ मंसिर ९ गते बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ भने मंसिर १० गते निष्कासन हुनेछ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी र नेपाली नागरिकले लगानी गर्न सक्नेछन्।

सरकारले सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय आवश्यकता पूरा गर्न आन्तरिक बजारबाट विकास ऋणपत्रमार्फत ऋण उठाउँदै आएको छ। यसरी संकलित रकमको साँवा तथा ब्याज तोकिएको सर्तअनुसार भुक्तानी गरिने व्यवस्था छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.