मंगलवार, मंसिर ८,२०८३ 09:16:14
  • मंगलवार, मंसिर ८,२०८३ 09:16:14
Global IME Bank Limited

सेवा व्यवसाय श्रेणीमा सबैभन्दा बढी आयकर योगदान गर्ने नासा सेक्युरिटिज सम्मानित

Bizshala
सेवा व्यवसाय श्रेणीमा सबैभन्दा बढी आयकर योगदान गर्ने नासा सेक्युरिटिज सम्मानित
New Office

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेड राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर योगदान गर्ने सेवा व्यवसाय श्रेणीको कम्पनीका रूपमा सम्मानित भएको छ।

आन्तरिक राजस्व विभाग, नेपाल सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा सेवा व्यवसाय श्रेणीअन्तर्गत सबैभन्दा बढी आयकर योगदान गरेको भन्दै कम्पनीलाई सम्मान प्रदान गरिएको हो।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले व्यवसायको वृद्धि र विस्तारसँगै राज्यप्रतिको दायित्व पूरा गर्नु तथा राष्ट्रको समग्र प्रगतिमा योगदान पुर्‍याउनुलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा लिएको जनाएको छ।

यस सम्मानले आगामी दिनमा अझ बढी प्रतिबद्धता र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा प्राप्त यस सम्मानलाई कम्पनीले आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.