बुधबार, भाद्र २५,२०८२ 09:30:52
  • बुधबार, भाद्र २५,२०८२ 09:30:52
Global IME Bank Limited

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

Hyundai Nepal
कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

 काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस् सेन्टर प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त डायग्नोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त डायग्नोसिस सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.