मंगलवार, आश्विन २७,२०८३ 11:02:43
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 11:02:43
Bizshala
Global IME Bank Limited

पर्यटक आगमनको संख्या बढ्दो, ५ महिनामै भित्रिए ५ लाख बढी

Bizshala
पर्यटक आगमनको संख्या बढ्दो, ५ महिनामै भित्रिए ५ लाख बढी
New Office

काठमाण्डौ । नेपालमा सन् २०२४ को पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्च महिनाको अवधिमा ५ लाख ६ हजार २५० पर्यटक नेपाल आएका हुन् ।  

मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । नेपाल आउनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा १ लाख ४८ हजार ८६१ भारतीय पर्यटकको नेपाल आगमन भएको छ । मे महिनामा मात्रै भारतबाट ३८ हजार २८८ पर्यटक नेपाल आएका छन् । गत वर्षको मे महिनामा भने ७७ हजार ७ सय पर्यटक नेपाल आएका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

दोस्रो स्थानमा चिनियाँ  पर्यटक रहेका छन् । चीनबाट ५ महिनाको अवधिमा ४६ हजार ६७१ पर्यटक नेपाल आएका छन् । मे महिनामा ८ हजार ३८१ चिनियाँ पर्यटक नेपाल आएको आएको तथ्यांकले देखाएको छ । यो अवधिमा अमेरिकाबाट ४५ हजार ३७३ पर्यटक आएका छन् ।  मे महिनामा भने अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । अघिल्लो वर्षको मेमा ८ हजार ४५४ अमेरिकी नेपाल आएका थिए ।

यस्तै बंगलादेशबाट ३ हजार ४५८ नेपाल आएका छन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X