सोमबार, असार २,२०८२ 08:39:47
  • सोमबार, असार २,२०८२ 08:39:47
Global IME Bank Limited

प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता

Hyundai Nepal
प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेश’ बीच सम्झौता भएको छ । उक्त सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal नामक परियोजनाका लागि भएको हो ।  

उक्त सम्झौता पत्रमा‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेशका तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.