सोमबार, असार २,२०८२ 09:30:16
  • सोमबार, असार २,२०८२ 09:30:16
Global IME Bank Limited

प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता

Hyundai Nepal
प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘स्विस कन्ट्राक्ट÷नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्राम(नामडीपी)फेज टु बीच सम्झौता भएको छ । यो सम्झौता कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्राक्ट नेपाल को सहकार्यमा सञ्चालन गरिने Growing together : A Sustainable Agriculture initiative for Koshi Province नामक परियोजनाका लागि सम्झौता भएको हो । 

जेठ २१ गते उक्त सम्झौतापत्रमा नामडीपी फेज टुका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै, वित्तीय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.