बुधबार, भाद्र ३,२०८३ 06:02:00
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:02:00
Bizshala
Global IME Bank Limited

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त
New Office

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुईजना सञ्चालक नियुक्त भएका छन् ।  

कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।  

Bizshala
CG Motors

कम्पनीले नवनियुक्त सञ्चालकहरुलाई यस संस्थामा स्वागत गर्दै बधाई ज्ञापनसहित  सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.