बुधबार, बैशाख १०,२०८२ 03:08:33
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 03:08:33
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा मास्टर कार्ड इस्युयन्स सेवाको शुभारम्भ

Hyundai Nepal
एनआईसी एशिया बैंकद्वारा मास्टर कार्ड इस्युयन्स सेवाको शुभारम्भ
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उदेश्का साथःमास्टर कार्ड इस्युयन्स सेवा शुभारम्भ गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युयन्स सेवाको शुभारम्भ गरिएको हो।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चिप) तथा अत्याधुनिक कन्टुयाक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ। 

यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्नेछन्।  ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यातः मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.