सोमबार, श्रावण ४,२०८३ 10:53:29
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 10:53:29
Bizshala
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सद्वारा महिला केन्द्रलाई सहयोग रकम हस्तान्तरण

मेरोमाइक्रोफाइनान्सद्वारा महिला केन्द्रलाई सहयोग रकम हस्तान्तरण
New Office

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले झोर काठमाण्डौमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।

टोखा नगरपालिका १ झोरमा आयोजित एक कार्यक्रमका बीच संस्थाको शाखा कार्यालय मनमैजु, काठमाण्डौका शाखा प्रबन्धक चक्र बहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् ।  

मेरोमाइक्रो फाइनान्स लघुवित्तले देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिब १ लाख ६० हजार घरपरिवारलाई वित्तीय सेवा पुर्याउदै आइरहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.