मंगलवार, बैशाख ९,२०८२ 02:58:49
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 02:58:49
IME remit
Global IME Bank Limited

क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने

Hyundai Nepal
क्युआरबाट अब भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । अब क्युआरबाट भारतसहित थाइल्याण्डलगायतका देशमा पनि भुक्तानी गर्न सकिने भएको छ। यसको लागि राष्ट्र बैंकले नियम बनाएर अनुमति दिइसकेको गभर्नर महाप्रसाद अधिकारीले बताए।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपालीले भारतमा क्युआरबाट भुक्तानी गर्न सक्ने गरी भुक्तानी प्रदायकहरूलाई काम गर्न भनिसकेका छौं, गभर्नर अधिकारीले भने, ‘‘उहाँहरूले प्रणाली इन्टिग्रेसन गरिरहनु भएको छ।यसबाहेक अन्य मुलुकमा पनि भुक्तानी गर्न सक्ने भएका छन्।’’

गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। 

उनले अलि पे, लंका पे मार्फत पनि कारोबार गर्न सकिने गरेर स्वीकृति दिइएको उनले बताए।  

अलि पे मार्फत चीन, सिंगापुर, थाइल्याण्डमा र अन्य देशहरुमा लंका पे मार्फत् भुक्तानी गर्न सकिने जनाइएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.