काठमाण्डौ। यामाहाको रे जेडआर स्कुटर पछिल्लो समय धेरै माइलेज दिने स्कुटरको रूपमा लोकप्रिय छ। नेपाली बजारमा यसको विभिन्न मोडल उपलब्ध छ। सुरुआती रे जेडआरको मूल्य दुई लाख ८० हजार तोकिएको छ।
यामाहाको स्कुटरसँगै बाइकको विभिन्न मोडल पनि उत्तिकै रुचाइएको छ। कम्पनीले ६ लाख ४० हजार रूपैयाँसम्मको दुई पांग्रे बिक्री गर्दैछ।
यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने कम्पनीको पछिल्लो मूल्यसूची यस प्रकार रहेको छः



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।