काठमाण्डौ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ कायम गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ।
राष्ट्र बैैंकका अनुसार यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहँदा बिक्री दर भने १७३.६६ रुपैयाँ कायम छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७४ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहँदा बिक्री दर २८.६९ रुपैयाँ रहेको बैंकले जनाएको छ।