बुधबार, श्रावण १३,२०८३ 09:12:52
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 09:12:52
Bizshala
Global IME Bank Limited

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?
New Office

काठमाण्डौ। मुकेश अम्बानी र नीता अम्बानी संसारका सबैभन्दा धनी व्यक्तिहरूमा पर्छन्। भारतको सबैभन्दा महंगो कार चढ्ने महिला नीता अम्बानी हुन्। उनले १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन्। उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन्। उनको कुल सम्पत्ति १२२.६ बिलियन डलर १० लाख करोड रुपैयाँभन्दा बढी छ। यो सम्पत्ति उनको विलासी जीवनशैलीबाट मात्र नभई महँगो कार र गहनाको संग्रहबाट पनि देखिन्छ। 

मुकेश अम्बानी र नीता अम्बानी मात्र होइन, उनका छोराछोरी आकाश, ईशा र अनन्तसँग पनि विलासी कारहरूको फ्लीट छ। यी कारका भिडियोहरू सामाजिक सञ्जालमा प्राय भाइरल भाइरल भइरहेका छन्। 

अम्बानी परिवारसँग धेरै मूल्यवान कारहरू छन्। यी मध्ये कतिपयको बारेमा सामान्य मानिसले सुनेको पनि नहुन सक्छ। तर, के तपाईलाई थाहा छ अम्बानी परिवारको सबैभन्दा महँगो कार कोसँग छ ? यो मुकेश अम्बानीको होइन। नीता अम्बानीसँग ९० करोडको कार छ। यो मूल्यमा धेरै विमान आउन सक्छन्। सानोदेखि मध्यम आकारको विमानको मूल्य ५० लाखदेखि २० करोड रुपैयाँसम्म हुन्छ।

नीता अम्बानीको यो कार स्पेनिस डिजाइनर डेनियल गार्सीले डिजाइन गरेका हुन्। यो कार विशेष गरी इलेक्ट्रोनिक पेन्ट प्रणालीका लागि परिचित छ। इलेक्ट्रोनिक पेन्ट प्रणाली मार्फत चालकले बटन थिचेर कारको बाहिरी रङ परिवर्तन गर्न सक्छन्। हालसम्म विश्वमा यी विशेष कारमध्ये ११ मात्रै बिक्री भएका छन्। नीतासँग भएको कार पनि यी मध्ये एक हो।  

यो कार अहिलेको विश्व वजारमा थोरै उपलब्ध भएकाले यसलाई विश्वको सबैभन्दा लक्जरी कार भनिएको छ। भने भारतमा यो पहिलो हो।   त्यसैले नीता विश्वको सबैभन्दा ब्रान्डेड जुत्ता लगाउने र हातमा विश्वको प्रसिद्ध ब्रान्डका घडीहरु लगानउनेमा पर्छिन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.