बिहीबार, पुष ३,२०८२ 10:42:21
Bizshala
  • बिहीबार, पुष ३,२०८२ 10:42:21
Bizshala
Global IME Bank Limited
Bizshala

बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित

Hyundai Nepal
बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित
Shivam Cement

काठमाण्डौ। शक्रबार अमेरिकी कम्पनी पेप्सीको खाजा इकाई फ्रिटो-ले विभिन्न खाद्य वस्तुहरुको मूल्य वृद्धि भएको बताएको छ। जसमा वर्षौंदेखिको मुद्रास्फीति झल्दै आएको र घरेलु आर्थिक अवस्था भएकै कम्पनीले मूल्य वृद्धिबारे टिप्पणी गरिरहेको छ। 

CG Motors
Garima Development Bank
Bizshala

अमेरिकी बजारमा खाना लगायतका धेरै खाद्यवस्तुहरुमा मूल्य मंहगिएको छ। जसका कारण उपभोक्ताहरू बढी मूल्यमा दैनिक समानहरु किन्न बाध्य भएका छन्। 

कम्पनीले आफ्नो ब्रान्डहरूको पोर्टफोलियोको लागि केही लागत कटौती र बढावा दिने तयारी गरिरहेको छ। जसमा चिटोस, लेज, डोरिटोस र स्मार्टफुडलगायत अन्य खाजाहरू समावेश छन्।

हाल अमेरिकाको मुद्रास्फीति सुस्ताएको छ, भने अमेरिकी ग्राहकहरु नास्ता जस्तै दैनिक समानहरु उच्च मूल्य बाट घटाउन सकिरहेका छैनन्।

राष्ट्रपति जो बिडेनदेखि कुकी मोन्स्टरसम्म सबैले स्न्याक्समा यसबारे गुनासो गरिरहेका छन्। जुन कम्पनीहरूले लागत बचत गर्नका लागि आफ्ना उत्पादनहरूको आकार घटाउँदा हुन्छ।  

हाल बजारमा प्रमुख विक्रेताहरूले मूल्य कटौतीको घोषणा गरेका छन्। तीन वा चार वर्ष धेरै मुद्रास्फीति भएपछि उपभोक्ताहरूलाई फिर्ता दिनुपर्ने केही मूल्य छ। 

पेप्सिकोका अध्यक्ष र सीईओ रामोन लग्वार्टाका अनुसार कम्पनीले ग्राहकहरुमा एक सम्झौताका लागी लगानी गरिरहेको छ। कम्पनीले उदाहरणको रूपमा प्रति झोला सस्तो हुने विभिन्न मल्टिप्याकहरू प्रयोग गरेर मूल्य निर्धारण गर्ने बताएको छ। 

यसले सस्तो उत्पादनहरूका लागि मार्केटिङ र इन-स्टोर प्रमोशनल प्लेसमेन्टहरू बढाउँदैछ। हाल अमेरिकामा स्पष्ट रूपमा एक उपभोक्ता रहेको र जुन बढी चुनौतीपूर्णमा रहेको बताइएको छ। 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.