मंगलवार, बैशाख ९,२०८२ 10:56:50
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 10:56:50
IME remit
Global IME Bank Limited

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

Hyundai Nepal
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
Nabil Bank Limited

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेससँग सहमति गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्त्वको सरकारबाट बाहिरिँदै ओली नयाँ प्रधानमन्त्री बनेका हुन्। 

गत असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.