मंगलवार, बैशाख ८,२०८३ 10:47:03
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 10:47:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

Bizshala
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
Shivam Cement

राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी हुन् शपथ लिएका २१ मन्त्री: 

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास 

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ मन्त्रालय 

३. मानवीर राई – रक्षा मन्त्रालय 

४. पृथ्वी सुब्बा गुरुङ – सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय 

५. विद्या भट्टराई – शिक्षा मन्त्रालय 

६. दामोदर भण्डारी – उद्योग मन्त्रालय 

७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 

८. बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी मन्त्रालय 

९. देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 

१०. रमेश लेखक – गृह मन्त्रालय 

११. शरत सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा 

१२. आरजु राणा – परराष्ट्र 

१३. प्रदीप यादव – खानेपानी 

१४. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 

१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद 

१६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला 

१७. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ 

१८. ऐनबहादुर शाही – वन तथा वातावरण 

१९. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 

२०. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या 

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.