मंगलवार, बैशाख ८,२०८३ 08:59:20
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 08:59:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डेनमार्कमा गाई,भेडा र सुँगुरमाथि ४३ डलर कर तिर्नुपर्ने

Bizshala
डेनमार्कमा गाई,भेडा र सुँगुरमाथि ४३ डलर कर तिर्नुपर्ने
Shivam Cement

काठमाण्डौ। डेनमार्कमा वस्तुभाउहरूले कार्बन उत्सर्जन गरेबापतको कर लगाउने ऐतिहासिक नीति लागू गर्दैछ। जसअनुसार गाई, भेडा तथा सुँगुरलगायतका गाईवस्तु पाल्ने किसानहरूले उनीहरूका जनावरले उत्सर्जन गरेको हरितगृह ग्यासबापत कर तिर्नुपर्नेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो नीति सन् २०३० बाट लागू हुने बताइएको छ। कर मन्त्री जेप्पे ब्रुसका अनुसार सन् १९९० को तुलनामा सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई ७० प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्य अनुसार उक्त नीति अबलम्बन गरिएको बताएका छन्।

सन् २०४५ सम्ममा कार्बन तटस्थ मुलुक बन्नका लागि डेनमार्कले महत्वपूर्ण कदम चाल्ने भन्दै उनले डेनमार्क कृषि क्षेत्रमा कार्वन कर लगाउने विश्वकै पहिलो मुलुक बन्न थालेको र यसको सिको अरुले पनि गर्नुपर्ने बताए।

सुरुआतमा किसानहरूले आफ्ना वस्तुभाउले उत्सर्जन गरेको प्रतिटन कार्बन डाइअक्साइड बापत ३ सय क्रोनर अर्थात् ४३ डलर कर तिर्नुपर्नेछ। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.