मंगलवार, असार ३१,२०८२ 10:38:33
  • मंगलवार, असार ३१,२०८२ 10:38:33
Global IME Bank Limited

एनएमबि बैंकले मात्र ८.९९% मा ७ वर्षका लागि ईभी अटो लोन दिने

Hyundai Nepal
एनएमबि बैंकले मात्र ८.९९% मा ७ वर्षका लागि ईभी अटो लोन दिने
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ । बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो ।  

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको जनाएको छ । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्यतर्फ योगदान दिन सक्ने बैंकले विश्वास लिएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.