एनएमबिको नाफामा २७ प्रतिशतको छलाङ, सेयरधनीको प्रतिफल क्षमतामा अझ ठूलो सुधार
काठमाण्डौ । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफासँगै सेयरधनीलाई वितरण गर्न सक्ने आम्दानीको क्षमतामा उल्लेख्य सुधार गरेको छ। कर्जा विस्तार र सम्भावित कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीबीच बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्दा वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा भने ४३.८८ प्रतिशतले बढेको छ।बैंकले तीन महिनामा १ अर्ब १६ करोड...

