मंगलवार, आश्विन २८,२०८२ 06:44:04
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:44:04
IME remit
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग
Shivam Cement

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।  

शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ । त्यस्तै कनिष्ठ सहायक पदका लागि भने न्यूनतन शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ र लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।  

Shivam Cement
Bizshala
CG Motors

किनष्ठ सहायक प्रशिक्षार्थी पदका लागि पनि प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ र लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । परीक्षाको किसिम लिखित,अन्तरवार्ता,प्रस्तुतिकरण,कम्प्युटर र प्रयोगात्मक हुनेछ । आवेदन दिने अन्तिम मिति साउन १५ गते निर्धारण गर्रिएको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.