बिहीबार, श्रावण १४,२०८३ 01:04:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:04:40
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा ‘साथी महानगर’ कार्यक्रमले गर्न थाल्यो सर्वेक्षण

काठमाण्डौमा ‘साथी महानगर’ कार्यक्रमले गर्न थाल्यो सर्वेक्षण
New Office

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकामा ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण गर्न थालेको छ। महानगरको सामाजिक विकास विभागले बिहीबारदेखि सञ्चालन गरेर सर्वेक्षण सुरु गरेको हो।

‘साथी महानगर’ कार्यक्रमले पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेको बताएको छ।

यसरी गरेको सर्वेक्षणले तुलनात्मक विवरण दिने र मापनयोग्य अवस्था प्राप्त हुने र कर्मचारीले काम  देखिने र सेवाग्राही सन्तुष्ट हुने अवस्था आउने भन्दै  सर्वेक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.