आईतवार, बैशाख ६,२०८३ 04:42:21
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 04:42:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० रुपैयाँका नयाँ नोट छापिँदै

Bizshala
१० रुपैयाँका नयाँ नोट छापिँदै
Shivam Cement

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ४ करोड थान नयाँ नोट छाप्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानी गर्ने तथा जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राष्ट्र बैंकको मुद्रण विभागका अनुसार आवेदन आउँदो अगस्ट ८, २०२४ मा खुल्नेछ। योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकले गत अक्टोबर २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई फरी दरखास्त दिन आह्वान समेत गरेको छ। 

योग्य आवेदकले एकल चरण गरी दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन राल्नुपर्नेछ बताएको छ।  

छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने नेपाल बैंकले जनाएको छ। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.