रसुवा बाढी प्रभावितलाई कागजात नभए पनि बैंकिङ सेवा, राष्ट्र बैंकको विशेष सहजीकरण
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई बैंकिङ कारोबारमा सहजता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ।रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपहिरोका कारण धेरै नागरिकले चेकबुक, एटीएम कार्ड, मोबाइल फोन तथा परिचयपत्रसमेत गुमाएपछि राष्ट्र बैंकले वैकल्पिक पहिचानका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनेको हो।बैंक तथा...

