बुधबार, भाद्र २५,२०८२ 11:08:07
  • बुधबार, भाद्र २५,२०८२ 11:08:07
Global IME Bank Limited

दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री केपी ओली त्रिभुवन विमानस्थल जादैं,१८ जनाको मृत्यु

Hyundai Nepal
दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री केपी ओली त्रिभुवन विमानस्थल जादैं,१८ जनाको मृत्यु

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि त्रिभुवन विमानस्थल जाँदैछन् ।  

आज काठमाण्डौबट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थलमा नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

उक्त जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.