केपी ओलीको तस्विरमा कसले लगाइदियो जुत्ताको माला र कालो मोसो ?
काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको दुरुपयोग गरी बिगारेर सामाजिक सञ्जालमा फैलाइएको छ। बाढी प्रभावित क्षेत्रमा उनीमाथि अमर्यादित व्यवहार भएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको काल्पनिक तस्वीर भाइरल बनाइएको हो। यद्यपि, तथ्य जाँच (फ्याक्ट चेक) बाट उक्त तस्वीर...

