आईतवार, बैशाख ६,२०८३ 08:33:59
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:33:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री ओली वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

Bizshala
प्रधानमन्त्री ओली वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा  सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन्।

यसै क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गरेका छन् । उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री आलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताए ।  

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५.३० बजे महासभामा सम्बोधन गरेका हुन् ।  

CG Motors
Garima Development Bank
IME remit

उनले उक्त अवसरमा कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.