आईतवार, बैशाख ६,२०८३ 08:36:44
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:36:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गुण्डुबाट ओली पक्राउ

Bizshala
गुण्डुबाट ओली पक्राउ
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। प्रहरी टोलीले उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओलीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। उक्त आयोगले जेनजी आन्दोलनका घटनाबारे अध्ययन गर्दै ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

CG Motors
Garima Development Bank
IME remit

चैत २४ मा सरकारलाई बुझाइएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले पूर्वगृहमन्त्री रमेश लेखकसहित ओलीमाथि पनि कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो। 

पूर्व गृहमन्त्री रमेश लेखकलाई यसअघि नै भक्तपुरको कटुञ्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरिसकेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.