नयाँ सरकारप्रति शंकर पोखरेलको कटाक्ष: “सुशासन चरित्रमा होइन, पुरानाको खेदोमा खोजिँदैछ”
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान नयाँ सरकारप्रति तीखा टिप्पणी गरेका छन्। विशेषगरी बालेन्द्र शाहको नेतृत्वमा बनेको भनिएको नयाँ राजनीतिक धारतर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।

