आईतवार, बैशाख ६,२०८३ 08:39:05
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:39:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

Bizshala
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलन दबाउने समयको सरकारका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।  

प्रहरी टोलीले भर्खरै लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उच्च प्रहरी स्रोतका अनुसार जरुरी पक्राउ पूर्जी दिएर लेखकलाई नियन्त्रणमा लिइएको हो ।  

लेखकलाई नियन्त्रणमा लिनुअघि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी कटुञ्जेस्थित निवास पुगेका थिए । लेखकको घरलाई घेरा हालेर उनलाई नियन्त्रणमा लिइएको हो । 

CG Motors
Garima Development Bank
IME remit

जेनजी आन्दोलनमा दमन गरी दर्जनौ निहत्थाको हत्या गरेको आरोपमा उच्चस्तरीय न्यायिक छानबिन आयोगले लेखकलाई समेत प्रमुख दोषी देखाएको छ ।  

लेखकलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गर्दैछ । ओलीको गुण्डुस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ पनि प्रहरी टोली जरुरी पक्राउ पूर्जी लिएर पुगिसकेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.