सोमबार, मंसिर १०,२०८१ 06:34:02
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 06:34:02
IME remit
Global IME Bank Limited

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा, उद्धार कार्य सकियो

Hyundai Nepal
त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा, उद्धार कार्य सकियो
Nabil Bank Limited

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको भएको विमानस्थल उद्धार कार्य सर्किपछि पुन सञ्चालनमा आएको हो ।  

सञ्चालनमा आएसँगै भुटान एयरको जहाज विमानस्थलमा अवतरण भएको छ । आज काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

उक्त जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । घाइते  भएका विमानका क्याप्टेनका केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.