बिहीबार, बैशाख ११,२०८२ 07:16:37
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:16:37
IME remit
Global IME Bank Limited

क्यानाडामा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स खुल्यो

Hyundai Nepal
क्यानाडामा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स खुल्यो
Nabil Bank Limited

काठमाण्डौ । क्यानडाको को एबी प्रान्तमा रहेको कालगेरीे शहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बरको उद्घाघाटन भएको छ । 

सो उद्घाटन समारोहमा विशिष्ट अतिथिहरु, क्यानडाका लागि नेपाली राजदुत भरत राज पौडयाल, एबी प्रान्तका कानुनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरु जर्ज चहल, एसराज ह्यालेन,कालगेरी महानगरपालिकाका–५ का वडा अध्यक्ष राज धलिवाल, पूर्व मन्त्री जेरेमी निक्सन, एबी प्रान्तको मुख्यमन्त्रीको सचिवालयका डाक्टर ड्यानियल्स र ह्प्पाी मानको उपस्थिति रहेको थियो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसै गरी एनआरएन,आईसीसीका प्रतिनिधिहरु एनआरएन क्यानडाका अध्यक्ष माधव दुलाल , एनआरएन कार्यसमितिका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लको समेत सहभागीता रहेको थियो  ।  

यस अवसरमा एएनसीसीका अध्यक्ष सीमर पाण्डेले नेपाल र क्यानडाबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्धन, व्यापारीक सम्बन्ध, र दुई देशको सरकारबीचको ब्रिज चेम्बरको उद्देश्यले अल्बर्टा नेपाल चेम्बरको स्थापना भएको बताए ।  यसैगरी, महामहिम राजदुत भरत पौडयालले एएनसीसीले आर्थिक, समाजिक, पर्यटन प्रवर्धन को विकासको लागी कोसेढुङ्गा सावित हुनमा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।  

सो अवसरमा यस एबी प्रान्तीय सरकारका कानुनमन्त्री मिक्कीले एएनसीसीलाई पूर्ण सहयोग रहने यसले नेपाल र एबी सरकारबीचको एतिहासिक सम्बन्धको सुरुवात भएको बताए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.