पाँचतारे होटलमा २०० सिलिन्डर ग्यास मौज्दात हुनु अस्वाभाविक होइन: चेम्बर
काठमाण्डौ । पाँचतारे होटलमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको भन्ने टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा हालै पाँचतारे याडिसन होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी रहेको भनी गरिएको टिप्पणीप्रति चेम्बरले आपत्ति जनाएको हो।चेम्बरले होटलको...

